KFW Team with Om Bank Team

ओम डेभलपमेन्ट बैंक लि.द्धारा जर्मनीले केएफडब्लु डेभलपमेन्ट बैंकसंग भएको सभ्झौता अनुसारिकर्जा लगानी शुरु गरेको छ । सम्झौता अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानीको Continue Reading 
ओम डेभलपमेन्ट बैंक लि. र केएफडब्लु डेभलपमेन्ट बैंक जर्मनीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतीमा दिगो आर्थिक विकास कार्यक्रम (Sustainable Economic Development in Rural Areas, Nepal) कार्यक्रम कर्जा लगानी गर्नको लागि सहकार्यको लागि Continue Reading